नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद सम्बन्धि अध्ययन गर्न गठन भएको छानबिन समितिले मिति २०८३ श्रावण १ गते निष्कर्ष सहितको अन्तिम प्रतिवेदन माननीय सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई बुझाएको छ।
Opportunity to participate in "Digital Sovereignty as the basis for long-term international cooperation" via video conferencing, for more information please visit
https://t.co/rehqPcztoU
@hello_sarkar@bishodip विधेयक मस्याैदाकै क्रममा छ । २५ वर्षे प्रावधान हटेकाे छैन र स्वभाविकरूपमा केही नयां प्रावधानहरू थप गरिएका छन् । मस्याैदा तयारी पश्चात् सुझावका लागि खूला प्रकाशन गरिनेछ ।@hello_sarkar