हाम्रा पूर्खाले दुःखले आर्जेको यो माटोमाथि कसैको गिद्धेदृष्टि सह्य हुनेछैन। नेपालीहरु आफ्नो गौरव कायम राख्न सक्षम छन् भन्ने कुरामा कसैले शंका नगर्दा हुन्छ। आकारले कुनै देशको महत्ता निर्धारण गर्दैन। हाम्रो सार्वभौमसत्ता कुनै पनि विशाल माटोको थुप्रो भन्दा निक्कै प्यारो छ हामीलाई ।
@brb1954 नेपालको राजनीति गफहरु त सधै रमाइला नै छन यो सबै जनताहरुलाई थाहा नै छ । हजुरहरु जस्ता बुद्धिजीवीले ट्विटर मार्फत कोरना virus पछीको देशको अर्थतन्त्रले कस्तो मोड लिने छ यस प्रती ध्यान दिई बहस चलाउदा अझ राम्रो हुने थियो होला