मेरो tweet मरेर जादा
rt दिन,४ मित्र नै काफी छ।
उहाँ त,प्रिय हुनुहुन्थ्यो भनेर
२ जनाले,like दिए पुग्छ।
श्रद्धाञ्जली समर्पण होस्
२ जनाले,comment गरे पुग्छ।
शान्तिपूर्ण,स्वर्गवास जानु छ
पछाडिबाट fb दिन्छु भन्दै,सान्त्वना नदिनु
हल्ला कम,गरिदिए हुन्छ।
शुभ!बिहानी
शुभ!दिनको कामना💕