भरतमोहन अधिकारी फाउण्डेसन र नाफिजबीच सहकार्य:
‘भरतमोहन अधिकारी – नाफि�� आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी – नाफिज सहकारी पत्रकारिता पुरस्कार’ मंसिर २८ गते नाफिजको छैठौं महासभाको विशेष समारोहमा ५०–५० हजार रुपैयाँको दरले २ जनालाई प्रदान गरिनेछ ।
नाफिज र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त आयोजनामा ‘बहुपक्षीय व्यापारमा दुईपक्षीय सम्बन्धको सन्तुलन’ विषयक अन्तरक्रिया सम्पन्न
https://t.co/UNE6U32U7i
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल मर्चेन्ट बैंकर्स एशोसिएनशनको संयुक्त आयोजनामा प्रदेश नम्बर १ को राजधानी विराटनगरमा मुख्यमन्त्री राजेन्द्र कुमार राइको प्रमुख आतिथ्यतामा प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम सम्पन्न भएको छ । @ModDhakal
https://t.co/fOl22lkBEQ
एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पु���स्कार घोषणा भएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।
@nafij
https://t.co/AFWnV93SVM
विद्यार्थी नेताहरु: हाम्राे आधा जीवन राजाविरुद्ध आन्दाेलन गर्दैमा जाने भाे ।
अनि बाँकी आधा आयल निगमकाे मूल्यवृद्धिविरुद्धकाे आन्दोलनमा ।
@nafij#economicjournalism#fuelpricehike