मैले म मरेँ भन्दा कसैले पत्याएको छैन।
लाग्छ यहाँ मर्नेले मरेँ भन्न पाएको छैन।
सधैँ डराई डराई नै बाँच्नुपर्छ टुकीहरूले
हावाले आफू चल्ने समय बताएको छैन।
एकोहोरो साथ दिन कसैले सक्दैन प्रिया,
लौरो नउठाउनेलाई लौरोले उठाएको छैन।
~प्रदीप रोदन
यो सुन्दर भेट र कुराकानीका लागि धेरै धन्यवाद नारायणजी । तपाईसँगै कुनै बेला वार्ता गर्ने मन छ । प्रश्न चाहिँ मेरा हुनुपर्छ :)
@NrnShrestha
नेपाली पत्रकारिता र साहित्य: Narayan Shrestha र Basanta Basnet को कुराकानी https://t.co/WQkrdEsJ0p via @YouTube
Just in case you missed this!
This is such an inspiring and heartwarming story, and written so beautifully by @sudeepshree.
We are proud of you, @deepeshkarkee
https://t.co/6RBJbXNHbi
छायाँक्षेत्र मन्दिर:
स्याङ्जाको भीरकोट नगरपालिका- ४ छाङछाङ्दीमा अवस्थित प्रसिद्ध छायाँक्षेत्र मन्दिर । सतीदेवीको अन्तित अर्थात् शेष रहेको अंक यहाँ पतन भएको जनविश्वास छ । तस्बिरः तोलाकान्त बगाले/रासस।
प्रधानमन्त्री ‘अहिले संसदमा आउनुहुन्न’ भनेर पार्टी सभापतिले जानकारी दिएपछि एउटा कुरा प्रष्ट भएको छ—प्रधानमन्त्री र सभापतिबीच संवाद छ। प्रधानमन्त्री आफ्नो पदमा यथावत् सक्रिय रहेको तर संसदमा मात्र आउन नचाहेको हो भने, अब उनलाई संसदमा ल्याउन सभामुखले रुलिङ गर्नुपर्ने भयो!
यो सप्ताहन्त २ नारी संवेदना प्रदान सिनेमा हेर्ने जोग जुर्यो। दुबैमा नारीमुखी बिषय, नारी पात्रको बाहुल्य।
’लालीबजार’, भूतकाल भइसकेको तर हाम्रो समाजलाई सदियौं ग्लानीरुपी भूतले शीर निहुराइ रहने यही कालको यथार्थ।
‘सेप अफ मोमो’, तीन पुस्ता नारीका चार थरी यथार्थ परख कथा।