अन्तर्राष्ट्रिय सिमा बाट लगभग १५ कि.मि भित्र को स्थायी बासिन्दा म .....प्रम को कुरा सुन्दा कता कता बिहार को नागरिक पो होइन्छ जस्तो लाग्दै छ त...खुसी हुने कि दुखी हुने हौ....
म्यादी पुलिस बनाउनुपर्ने मान्छेलाई गृहमन्त्री बनाउने प्रधानमन्त्री ले हो नैतिकता देखाउने .. ..
म्यादी मन्त्री त आफ्नु कर्तुत ले लात्ती खाएर बर्खास्ती भको हो ।।।
यो घण्टी पार्टी ले जनमत को भद्दा मजाक गरो ..केहिलाई छोडेर हेर्दा समानुपातिक मा उस्तै, मन्त्री उस्तै सब नमुना हरु .. पद ओगटेर भाइरल हुने बाहेक अर्को उपलब्धि नहुने देखियो ।।।
यो घण्टी पार्टी ले जनमत को भद्दा मजाक गरो ..केहिलाई छोडेर हेर्दा समानुपातिक मा उस्तै, मन्त्री उस्तै सब नमुना हरु .. पद ओगटेर भाइरल हुने बाहेक अर्को उपलब्धि नहुने देखियो ।।।
पहिलो त यो हार्ने चुनाव नहुने वातावरण बनाउन सक्नुपथ्र्यो त्यो गर्न सकेन या चाहेन, अब यदि नेकपा एमाले भन्ने पार्टीको बिउ मात्र जोगाउने हो भने...एमाले ले आफ्नो तीन पुस्ता को बल निकालेर आन्दोलन गरि यो सरकार लाई घुडा टेकाउनु को विकल्प छैन ।।
बिश्वले अहिले इन्धन संकट भोगिरहेको छ,जसबाट हामी सबैभन्दा धेरै प्रभावित छौ। खाडीमा चलिरहेको युद्धले लाखौं नेपाली युवाहरुको रोजगारी गुम्ने जोखिम उस्तै छ, देशमा बनेको नयाँ सक्तिशाली सरकार माहुरी बन्नुपर्छ नकि अरिङगाल ताकी तत समस्या बाट जनतालाई राहत मिलोस नकि उल्टै जनतालाई चिलोस ।।
मलाई कता कता लाग्दै छ कि, छोटो समयमै बालेन सरकार ढलेर रबि को नेतृत्वमा नयाँ सरकार बन्नेछ , जसको सुरुवात कार्की आयोगको प्रतिबेदन कार्यान्वयन ले गर्नेछ ।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति श्री रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता श्री बालेन्द्र शाहसँग टेलिफोनमा सौहार्दपूर्ण कुराकानी भयो।
वहाँहरुको निर्वाचनमा प्राप्त जित र नेपालको निर्वाचनमा रास्वपाको शानदार सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएँ। वहाँहरूको आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हामी दुई देशबीचको आपसी समृद्धि, प्रगति र हितका लागि वहाँहरूसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता समेत व्यक्त गरेँ।
हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।
@hamrorabi@ShahBalen@party_swatantra