SABAL Nepal is a leading humanitarian and development organization working in the field of disaster risk reduction, WASH, governance, community development etc
🌱 Proud to welcome Mr. Bibek Kumar Yadav as our Green Ambassador! 💚
Join us in our 500 Tree Plantation Campaign to promote a greener, healthier, and more sustainable future.
📍 Hanumannagar Kankalini Municipality, Saptari
📅 24th–25th Ashar, 2083
बहु-जोखिम अडियो आपतकालन चेतावनी र सूचना णाल Procurement of Multi-Hazard Audio Emergency Warning and Notification System (AEWNS) को खरद तथा जडानका लागि बोलपत्र आवहान
https://t.co/fqS9iQ5Yd8
📷 Capacity Building in Action! 📷
Sabal Nepal successfully conducted a 1-day training on Safeguarding, PSEAH (Prevention of Sexual Exploitation, Abuse & Harassment), and Fraud Control & Prevention for our staff and board members.
#CapacityBuilding#Safeguarding#PSEAH
नारी दिवसको हार्दिक शुभकामना ! नारी शक्ति, साहस र प्रेरणाको प्रतीक हुन् ।
परिवार, समाज र राष्ट्रको विकासमा नारीहरूको योगदान अतुलनीय छ।
सबैलाई नारी दिवसको हार्दिक मंगलमय शुभकामना !
#naridiwas#WomensDay2026#RespectWomen
🎉 Excited to share the impact of the Cricket4WASH pilot! We were the technical partner on curriculum design & capacity building, working alongside @SABALNEPAL and @Welthungerhilfe to deliver a programme with great results for young people 🏏💧
👉 https://t.co/1Tk6pD3Gzy
🌞 छठ पर्वको हार्दिक शुभकामना! 🌾
सूर्य भगवान् र छठी मैया प्रति श्रद्धा, आस्था र समर्पणको महान पर्व छठ पूजा सम्पूर्ण भक्तजनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य ल्याओस्।
आफ्ना परिवार, समाज र देशमा उज्यालो र सकारात्मकता फैलियोस् भन्ने कामना गर्दै,
जय छठी मइया! 🌅 #ChhathPuja2025
🌸 भाइटीकाको हार्दिक शुभकामना! 🌸
मायाको टिका, स्नेहको माला र शुभकामनाको रंगले
दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध अझ प्रगाढ र अटुट रहोस्।
यस पवित्र अवसरले सबै नेपाली मनमा
प्रेम, एकता र पारिवारिक आत्मीयता थप बलियो बनाओस्।
सुख, समृद्धि र दीर्घायुको कामना सहित,
गोवर्धन पूजाको पावन अवसरमा भगवान श्रीकृष्णले जस्तै सधैं तपाईं र तपाईंको परिवारलाई संकटबाट रक्षा गरून् र जीवनमा सुख–समृद्धि प्रदान गरून् ।
गोवर्धन पूजाको मंगलमय शुभकामना!
📷 हरितालिका तिज र गणेश चतुर्थीको पावन अवसरमा हार्दिक शुभकामना 📷
आस्थाको, संस्कृतिको र भक्ति भावनाको प्रतीक यी दुवै पर्वले सबैमा खुशी, शान्ति, समृद्धि र आपसी सद्भाव फैलाओस्।
रक्षा बन्धन र जनै पूर्णिमाको पावन अवसरमा हार्दिक शुभकामना 🌸
भाइबहिनीको प्रेम र आत्मीय सम्बन्धको प्रतीक रक्षा बन्धन तथा धार्मिक आस्था, संस्कार र शुद्धताको प्रतीक जनै पूर्णिमा हाम्रो जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।
– SABAL Nepal