अहिलेको कदममा कामनपा र मेयर बालेनको कार्यलाई निकै सराहना सहित जनताको साथ पनि मज्जाले मिलिको छ।तर,बिर्सन नहुने चाही त्यस्ता अनाधिकृत संरचना भत्काउन र कारवाहीको दायरामा ल्याउन उपत्यका ट्राफिक प्रहरी प्रमुख मिरा चौधरी र उनको टिमको भुमिका अत्यन्तै प्रशंसनीय छ