मन्त्री भन्दा पनि मलाई त त्यो छेउको केटोले के भन्यो त्यो पो जान्न मन लाग्यो।
अब मैले खुट्टा भाच्छु भनेर कसैलाई भने भनी पुलिस त आउन्न होला नी है। @NepalPoliceHQ कै अगाडि टोले गुन्डा पारा चल्छ भनी हामी त खुसी हुने हो।
गुन्डागर्दी फिर्ता आयो
नेपाली चिया निर्यात भएर उद्ध्योग बन्द भए अरे , महावीर पुनले चियाबाट रक्सी बनाउन जान्दैनन ? हरेक नेपालीलाइ बिहान सादा चिया बेल्का झ्याप हुने चिया खुवाएर यतै उपभोग गर्ने वातावरण बनाउन वहाँ बाहेक अरुले सक्लान झै लाग्दैन है😂😂
‘धादिङमा मन्त्री लम्सालको निर्देशन– काम गरेन भने ठेकेदारको खुट्टा भाँचिदिनू, मतलब भएन!’ रे
मन्त्रीले भने भनेर भाँचौंला नि, ज्यानमुद्दा लाग्न सक्छ ! मन्त्रीले त पछि कुन खुट्टा भन्दिन्छन् ! नेता हुन् सर्लक्क साईड लाग्छन् ;))
Paid Channel विज्ञापन फ्री हुनुपर्छ, वर्ल्डकप फुटबल प्याकेज झण्डै १००० रुपैयाँमा बेचेर फेरि बिचमा खेलको स्ट्रिमिंग काटेर विज्ञापन देखाउन पाँइदैन। यो हिमालय स्पोर्ट्सले के गरेको? यसमा कस्को ध्यान जानुपर्ने हो विज्ञापन बोर्ड, उपभोक्ता अदालत या संचार मन्त्रालय?
ठगी हैन र यो?
विश्वकप हेर्न सामाजिक संजालमा आएको विज्ञापनको लिंकमार्फत एउटा App डाउनलोड गर्दा एक व्यक्तिले आफ्नो खाताबाट ~१.४५ लाख गुमाएका छन्। उनको अनुसार App download गरे पछि सुरुमा मोबाइल Hang हुन थाल्यो र एकछिन पछि बैंकको नामबाट आएको जस्तो देखिने message मा पासवर्ड हाल्दा उनको खाताबाट दुई पटक गरेर उक्त रकम चो'री भएको छ। सामाजिक संजाल चलाउँदा निकै ध्यान दिएर चलाउनु होला। #Awareness
मेडम अब पुलिस लगाएर यिनलाई उठाउनु पर्छ ! साच्चै तपाइको पार्टीका कार्यकर्ता वा समर्थक चाही पहिचान चाहिन्न नि ? मेरो एउटा प्रश्न छ ! तपाइको पिता जीलाई पिता जी सम्पति कसरी आयो ? के यो बैध हो भनेर कहिले सोध्नु भएको छ ?
विपी राजमार्गको सवारी दुर्घटनामा परेका यी बालकले बाबुको नाम सुशील र आमाको नाम बिविमाया बताएका छन् । आफन्त र चिन्नुहुनेहरूले धुलिखेल अस्पतालमा सम्पर्क गर्नुहोला।
कारः
नीतिकार😇- "२अर्ब होइन, २रुपैयाँको बदमासी वा बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु"
अहंकार😏- "यही नैतिक आँट र नैतिक उचाइ मप्रति औँलो ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस् शुभकामना छ"
हुंकार🤬- "तपाईंका काण्डका बारेमा हामी अनभिज्ञ छैनौं, ती पनि खुल्नेछन्"
‘तपाईंहरूका काण्डबारे हामी अनभिज्ञ हो र? ती पनि खुल्नेछन्।’
यो सरकारी भाषा धम्कीपूर्ण छ। प्रतिपक्षको कर्तव्य प्रश्न गर्ने हो। जवाफमा कुन फाइल खोल्ने, कुन नखोल्ने भनेर बार्गेनिंग गर्ने होइन!
'दुई रुपैयाँ बराबरको बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले' रे !
प्रमाणित गर्न त अनुसन्धान हुनपर्ला, अनुसन्धान गर्न के गर्नु पर्छ मैले भनिरहन नपर्ला के रे ! सबै मैले भनेर-बुझाएर त सक्दिन नि ;))
‘आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंका काण्डहरू थाहा नभएको हो र! ती पनि खुल्नेछन्’ रे !
बार्गेनिङमा ओर्लेछन् लास्टाँ , त्यसै रमाईलो होईन के संसार ;))
'गल्ती गरेको प्रमाणित भए राजनीति छोड्छु' रे !
यो महत्वपुर्न स्टेटमेण्ट हो, हलुका रुपमा लिनु हुन्न । नत्र आजकल त महान्यायधिवक्ताबाट मुद्दा नचल्ने, अदालतमा विचाराधिन मुद्दा फिर्ता हुने फेशनको बेलामा यस्तो बोल्न मुटु चाहिन्छ ;))