तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आ���ङ्क बादी होस ।
#kpoliisterriorist
छिनछिनमा मन बदलिरहने स्वभाव भएका मान्छेहरु भनेको हिमाली भेगको माैसम जस्तै हुन्छ किनभने कुराको टुङ्गो नभएकाले कति��ेर के कुरा गर्छन भन्ने आँकलन गर्नै सकिदैन,ठिक त्यस्तै हिमाली माैसम कतिखेर परिबर्तन हुन्छ भनेर ठोकुवा गर्न कसैले सक्दैन।
#सन्ध्याकालिन_ज्ञान🌷🙏
यस्तो रहोस् सम्बन्ध तिमीसँग।
तिम्रो उपस्थिती पनि होस्
र
मेरो भूमिका पनि रहोस्।
यस्तो प्रेम रहोस् हरेक क्षण।
प्रेममा पनि रहुँ
र
महसुस पनि नहोस्।
समर्पण, प्रेम,
साथ र आत्मियता।
प्रिय,
म तिमीसँग त्यस्तै सम्बन्ध विहिन सम्बन्ध चाहन्छु,
जो"शून्यता"का बिच पनि पूर्ण
रहोस्।
हिलो....
कृषि प्रधान देशमा
रोपेर गमलाभरी धान
मगाएर वासना आउने विदेशि चिउरा
धान दिवसको शुभकामना भन्दै
जनतालाइ हिलो छ्यापि रहेछ सरकार..
विदेश बाटै आयात गरीएको चटनिमा
उतै बाट आएको
नुन खुर्सानि छर्कदै
ह्विस्कि र ब्राण्डिमा मगन मस्त नेतृत्व
थोपरिरहेछ
प्रति व्यक्ति ऋणको हिलो ..
ईसाई र मुस्लिम परम्पराको नाममा भएका जीव जन्तुको हत्याको बारे नबोल्ने दशौं तिहारमा धर्ना दिँदै हिड्नेहरु पशु अधिकार कर्मी हुन कि हिन्दु विरोधी समुह ..?
सबैको हिसाब राखौं है।
प्रचण्ड सरकारले दुई चार वटा ठुला काण्डहरु चिरफार गर्न सके उनको गिरेको साख उठाउने यो राम्रो अवसर छ, तर उहीँ मोलमोलाइको लागि मात्रै अहिलेको नाटक मञ्चन गरेका हुन भने फेरि फेरि जनताको विश्वासको मत पाउने छैनन...
कहिले नेपाल जानू होला?😫
घरपरिवार ,साथीभाई भेट्नु मन लागिराछ😥
कति ठाउँ घुम्न मन लागिराछ
नया अनि राम्रो लाउन मन लागिराछ
के के खान मन लागिराछ
के यो चाडै मर्ने संकेत हो?🤔
ललिता प्रकरण !
४०६ जना समात्दै छ सिबिआई ले ठाउँ छ /छैन
सरकार ! सुरक्षा दिनुस मेराे घरमा एक फ्ल्याट खालि छ म दिन तयार छु,भ्रष्टाचारी लाई थुन्न!!
सरकारकाे दयालु नमगरिक म🤣🤣
तेरा गणतन्त्र भाँडमा जाएस मलाई मतलब भएन तर राष्ट्रियता र स्वाधीनताको कुरा जब आउँछ नि म ज्यान दिन तयार तर छिमेकीले मिसाईल हानेर मार्छ केही बोल्नु हुँदैन भनेर म चुपचाप बस्न सक्दिन। जो हिजो ब्रीटिसको गुलाम थियो आज उसले हैकम चलाउन थाल्छ भने चुपचाप बस्न सकिदैन।
कसरी देखाउ बिक्षिप्त मन छ कति दुखेको
सपना भरी थियौ र तिमि, पर्खाई नि मीठो थियो
फोरेर मुटु के देखाउ तिमीलाई पिडाले दुखेको
सम्झेर कति आफैमा दुखु, ब्यर्थैमा भेटेको...🎧️
शुभ रात्री☘️