I talked to survivor. And I believed her.
प्रधानमन्त्रीलाई गौशाला २६ को प्रश्न - सन्दीप लामिछानेलाई भेट्नुभयो, मलाई भेट्नुहुन्न ?
https://t.co/Yf6iJdnHmf
चेलिहरु त खासमा बलात्कृत हुने बित्तिकै मर्नु पो पर्ने त, कहाँ उरन्ठेउलो भएर कोट कचहरी धाउन हुन्छ। चेलीहरु त हिंसाको डाम बोकेर घरभित्रै भित्ता चिथोरेर पो बस्ने त, कहाँ बाहिरबाहिर भन्दै हिड्नु हुन्छ ।
पल शाहले त सफाई पाए, अब सन्दिपले पनि पाउनुपर्छ ।
छोरीहरु मुर्दावाद !
This is a severe slap in the face of every woman and survivors who are a victim of this inhumane crime.
The next time you see someone struggling and are hesitant to speak about their experiences, simply keep this in mind that it's the country & LAW that failed to protect them.