Gen-Z को माग पुरा गर्न
- संविधान संशोधन गर्ने
-दलभित्र लोकतन्त्र र युवा प्रतिनिधित्व
-निर्वाचन प्रणालीमा सुधार
-नियुक्ति सम्बन्धि मापदण्ड परिमार्जन
-आर्थिक सुधार
-प्रशासनिक पुर्नसरचना
-सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ।
धुपबत्ती बालेर,पुजाआजा र तिर्थव्रत गरेर मात्रै के गर्नु जवकी आफ्नै घरको मान्छे गम्भीर रोग लागेर अस्पतालमा थलिरहदा पनि एकपटक भेट्न जाने,एक कल फोन गरेर सोध्ने पनि गर्न सकिन्न भने?
समय र कर्मले तिम्रो हिसाब राख्ला।
आफ्नै आमाको कोलोन क्यान्सरको अप्रेसन भएर आज ५ दिन आईसियुमा राखिरहेको अवस्थामा पनि जेठो छोराबुहारी र नातिनातिना कोहि पनि हेर्न आएनन् न त एक कल फोन नै गरेर सोध!
मनमा हरि नभएको मान्छे यस्तै हुन्छन् कि?
मुख्यतः समय वलवान छ।
सधै समस्याहरूले सताईराख्ने हुदैन ।
कसैको मुल्य कुनै वेला नभए पनि कुनै वेला निकै वहुमुल्य हुन्छ ।
त्यसैले समस्यालाई संयुक्त प्रयासले मात्रै समाधान गर्न सकिन्छ ।
तमोर करिडोर अन्तर्गत पर्ने नावा खोलामा बाढिले हिजो करिब डेढ घण्टा हामी यतै अड्कियौ।यहाँ पुल चै बन्दै रैछ।निर्माण सप्पन्न भएर सुचारु हुन कति समय लाग्ने हो?