जब देशमा सबै मरेका हुन्छन ,
तब एक जनाले सास फेरेर देखाउनु पर्छ,
की, म बाचेको छु ।
मेरो देशलाई कसैको गुलाम नभैई , देश मानेको छु ।
म सबै भन्दा ज्ञानी त हैन, तर नागरिक हुन जानेको छु ।
मैले म ठुलो , मेरो देश सबै भन्दा ठुलो भनिन ,
तर मेरो देशलाई, देश त ठानेको छु ।
@ShahBalen
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।
हाम्रो स्रोत र आय बीचको अन्तर हामी कसरी भर्दै छौँ? आन्तरिक र वैदेशिक ऋणले भर्ने हाम्रो अन्तरले निकट भविष्य र दीर्घकालीन रुपमा के कस्ता असर पर्न सक्छन्? हाम्रा दिर्घकालीन योजना कस्ता हुनुपर्छ?
अब बजेटको बारे छलफल आइतबारबाट सुरु हुँदै छ। त्यसका लागि यहाँहरुले पनि बजेट हेर्नुहोला। यो बजेट कसरी विनीयोजन हुन्छ भन्ने कुरा आफ्नो स्थानीय तहमा पनि ध्यान दिनुहोला। हामी नीरन्तर यसमा लागि नै रहने छौँ। यसकारण यहाँहरुको सतर्कता र निरीक्षण आवश्यक छ��
सांसद सुमना श्रेष्ठले सोधिन् : गाई पाल्ने व्यवसायीले समेत १० पटक सोच्छ, मेगा प्रोजेक्टको आर्थिक अध्ययन खै? || Sumana Shrestha ||
पूरा भिडिओ हेर्न लिङ्कमा जानुहोस्
https://t.co/Tf2Ava4WmG via @setopati
देशकै अन्तर्राष्ट्रिय बेइज्जत गराउने उच्च ���ेतृत्वप्रति क्रोध, कानूनी प्रकृयामा खुट्टा नकमाउन सरकारलाई खबरदारी एवं हालसम्मको कार्यका लागि नेपाल प्रहरीलाई पुष्पसहित धन्यवाद!
शरणार्थीबारे शनिबार!
दलीय झण्डाबेगर असल मानेका नेता तथा सबै नागरिकलाई सहभागी हुन अनुरोध! @RaameshKoirala
पछिल्लो चरणमा विचार/आदर्शका आधारमा ठुला दललाई समर्थन गर्ने अवस्था रहेन। लथालिंग राज्य संयन्त्र तथा नागरिकले वैदेशिक रोजगारीबाट जीवनयापन गर्नु पर्ने अहिलेको परिवेशमा राज्यसत्ताको ‘लोभ र डर’ बाट निसृत दल प्रतिको आकर्षण पनि स्वात्तै घटेको छ।
आम जनता ठुला दलको कब्जाबाट मुक्त हॅुदै!
त्यो मामुली London School of Economics मा Bachelor ��रेको त्यो मुला Harvard University बाट Masters गरेको अनी मुला फुच्चे Australian National University बाट PhD गरेको मुला ले उता नेपालमा तिन किलास देखी राष्ट्र भक्तित्व को साथ ढुंगा/मुडा गरेर देशको लागी लडेका खुंखार योद्दाहरू संग के निहु खोजी राको होला नी लाज न सरम 😹🤣😂😝😂