आँखामा आँसु भरिएर तब आयो जब मैले बाबा सङ्ग जाडो बढ्यो भनेर नयाँ स्विटरको लागि पैसा मागे अनि बाबाले मलाइ सोध्नुभो "तेरो पुरानो स्विटर म लगाम " !😭😭😭😭
#सत्यकथा💔❤️
आमाको दस धारा दूध त सबैले देखे बुझे तर बुबाको रगत पसिना अनि लुटिएका लाखौ सपना सायद कमैले देखे र बुझे।बाबाको मुख हेर्ने दिनको सबै बुबाहरु मा #शुभकामना। 😍😍😍😍
🙏❤️🌻