हिजो रमेश लेखकको भाषण पनि दमदारै थ्यो। आज भीष्मराजको पनि उत्तिकै प्रशंसा गरेको देखियो। पतन को चाँडो भन्ने चाहिँ भाषणले मात्रै हुँदैन, व्यवहार र कार्यशैलीले निर्धारण गर्छ! मान्छेलाई देउता नबनाएकै जाती! #जने@NepaliCongress#भीष्मराजआङ्देम्बे
कठै मोरङ २!
दिलीप अग्रवाल : १५,६२४
मीनेन्द्र रिजाल : १२,७६४
फरार कृष्ण : ४०,९२४।
कृष्णलाई जिताउने भन्दा पनि दिलीप र मीनेन्द्रलाई हराउने के सोच्दै होलान्!
जेठ ४ गतेले २०६३ सालको हेक्का गराउॅंछ।
११ वैशाखमा राजा ज्ञानेन्द्रको घोषणाद्वारा
पुनःस्थापित प्रतिनिधिसभाले जेठ ४ मा ‘प्रतिनिधिसभाको घोषणा’ मार्फत
राजसंस्थालाई पाखा लगाउने सिलसिला
शुरु गरेको थियो।
सहमति मिचेर गरिएको त्यस्तो घोषणाबारे
पनि यथोचित अनुसन्धान हुनुपर्ने हो ।
Our response to media queries regarding comments made by Foreign Ministry of Nepal on border issue in the context of the Kailash Mansarovar Yatra ⬇️
🔗 https://t.co/ouqMCjhwlb
वर्णविन्यास भनेको के हो ?
शब्द वा वाक्यमा प्रयोग हुने वर्ण (अक्षरहरू) को सही व्यवस्था र क्रम हो।
वा कुनै शब्दलाई सही अर्थ दिनका लागि अक्षरहरूलाई ठीक तरिकाले राख्ने प्��क्रियालाई वर्णविन्यास भनिन्छ।
जस्तै :
कृतिका (ठिक ��र्णविन्यास)
किर्तिका (गलत वर्णविन्यास)