सात प्रदेश सतहत्तर जिल्ला हाे कि? याे प्रदेश चाहिँ केवल जागिर दिने निकाय भयाे प्रदेश तहकाे व्यवस्था संविधानबाटै अन्त गरिनु पर्छ । प्रदेश सरकारकाे अस्तित्व देखे अाैचित्य देखेन प्रदेश तह नै खारेज गरे विकास स्थानिय सरकारले गर्छ । नीति कुटनिति नियम कानुन विधि अादि केन्द्रले गर्छ ।
@brb1954@dambarkhatiwoda सं���ीयता र स्वायत्त नगरपालिका गाउँपालिका आएपछि १४ अञ्चल ७७ जिल्लाक�� महंगो भौगोलिक र प्रशासनिक व्यवस्था भङ्ग गरे हुन्न र ? खर्च जोगाउने र विकास गर्ने सबैभन्दा उत्तम विकल्प यही हो
@tikaramyatri संवैधानिक कानुनशास्त्रका ज्ञाता प्रा.डा. युवराज संग्रौला लाई विचार अचिव्यक्ति तथा टीका राम यात्रीलाइ सम्प्रेषणका लागि हार्दिक धन्यवाद ।।।
@MilanPandey एमाले हरु जति रुष्ट भएपनि एमाले बाहिर बाेट हाल्ने कुरा पत्याउन सकिँदैन । म भने एमालेकाे मतदाता हाेइन, एमालेबाट बाहिरिएकाे डेढ दशक भयाे मलाई ।
यदि तिर्थब्रत सनातन संस्कार तर्फकाे प्रेरणा मार्ग हाे भने तिर्थालुहरुमा त्यसका असर जीवन पर्यन्त देखिने छन , फेुबुके तिर्थफाेटाे सेसन भने केही दिनमा बिर्सेर गैर सनातनी आचरण हामी प्रत्यक्ष देख्ने छौ ।
@DharelLama बामदेव मा��वादी तिर पनि बरिष्ठ नै हुने हुन , जिवनकाे उत्तरार्धमा छुटै दल खाेल्नु भन्दा हिजाे एमाले भित्रका बामदेव सिपि समुहका मानिस नै धेरै माओवादि मा नै रहेकाेले माओवादि पार्टि बामदेवकाे लागि उपयुक्त हाे ।