The security personnel involved in the rescue worked day and night for 10 days, risking their lives. Then, just when the rescue was finally achieved, the Home Minister rushed from Kathmandu to Rasuwa in a chartered helicopter, carrying an oxygen cylinder.
सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश लाई बिना आधार, तथ्यहिन र काल्पनिक तरिकाले समाचार को एकरुप तर त्यहि समाचार उहि रुपमा धेरै मिडियाले योजनाबद्द रुपमा लेखेर न्यायमुर्तिमाथि हमला गरी अन्य मुद्दामा प्रभाब पार्ने कुनियत राखी आक्रमण गरिएको छ। यो ज्यादै दुखदायि र खेजजनक छ।
नेकपा( एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय २०७८ असोज १ गतेदेखि नयॅा बानेश्वरको आलोकनगर (तीनकुने पुल दक्षिण)मा श्री पूजा थापा बस्नेतज्यूको घरमा रहने र उक्त कार्यालय भोलि बिहान १०:०० बजेदेखि आरम्भ गरिने कुरा सबैमा जानकारी गराउॅछु। साथै सबैबाट सकारात्मक सहयोगको अपेक्षा समेत गर्दछु
तुईन काटेर हाम्रो नागरिक को हत्या किन गरेको भनेर सोध्न नसक्ने सरकार अग्रगामी रे हैट
ए सरकार तिम्रा सत्ता संबिधान भन्दा देशको भुमि र नागरिक हो भनेर कसरी सम्झाउ?
देशमा भौतिक पुर्वाधार भएपनि स्वास्थ्य कर्मी र चिकित��सकको चरम अभाब छ यसको मुल दोषि ��ोबिन्द केशी हो। देशमा डाक्टर पढ्ने को कोटा कटौति देखि नया मेडिकल कलेज खोल्न नदिने खालको हर्कत ले यो अबस्था निम्तिएको हो।
धरौटी जफत देखि टेन्डर रद्द सम्म त ओम्निको पनि भएको थियो त्यतिखेर ईश्वर पोखरेल भ्रष्टचारी अहिले किसानको बर्खे धानले मल नपाएको र 40 करोडको कमिसन को बारेमा छापामा देखेकै हो ठेगदारको धरौटी जफत गर्दा यि मन्त्री जनप्रिय। यिनका नाटक। सामाजिक सन्जाल देखि मुलधार का मिडियाको फन्डा
चाइनाको सामान कम टिके झैँ चाइनामा भाइरस पनि कम टिक्यो ! यो कोरोना युद्ध एउटा ब्यापारिक युद्ध थियो जसमा अमेरिकाको हार अनि चाइनाको जित भएको छ ! बधाई छ चाइना🙏