@RoyNemer Argentina's tempo was too slow today. They need a dynamic player who can spark quick counterattacks—someone like Nico Paz, whose energy and directness could add a new dimension to the squad.
📚 धरानमा आधुनिक ई–लाइब्रेरी (E-Library) स्थापना गर्ने अवधारणा तपाईंहरूलाई कस्तो लाग्छ?
कृपया आफ्नो सुझाव, सल्लाह वा प्रतिक्रिय�� तलको मेसेज बक्समा लेखिदिनुहोस्। तपाईंहरूको अमूल्य सुझावले यस अवधारणालाई अझ प्रभावकारी बनाउन सहयोग गर्नेछ।🙏
#sasmitpokhrel
अधिवेशन त जसोतसो सकिएला, तर यही पाराको निर्वाचन कार्यविधि रहिरहने हो भने सुसंस्कृत राजनीतिको वकालत अब रास्वपा ले होइन, बरु अरू कसैले बोक्ने दिन नआउला भन्न सकिँदैन। @hamrorabi@ShahBalen
@hamrorabi@ShahBalen जनप्रतिनिधि छनोट विधि पार्टीको आन्तरिक चुनावमा पनि होस्। जस्ले योग्य, सक्षम, समाजसेवी नेताहरूलाई जन्माउछ अहिलेको बिधिले फेरि पनि उही पुरानो एमाले ,कांग्रेसको जस्तो गुट मात्र जन्माउछ 🙏
@sasmitp यदि विद्यार्थी, शिक्षक र कर्मचारी संगठनहरू खारेज हुन सक्छन् भने, राजनीतिक भर्ती केन्द्र बनेका वि��्यालय व्यवस्थापन समितिहरू किन खारेज गरेर PTA लागू गर्न सकिँदैन?
@ShahBalen@hamrorabi स्थानीय निर्वाचन सम्पन्न गरेर, सशक्त भूमिआयोग गठन गरी संवैधानिक बाधा-अड्चन हटाएपछि मात्रै स्थानीय सरकारमार्फत सुकुम्बासी समस्या समाधान गर्नुपर्छ। हतारमा अघि बढ्दा यो राष्ट्रिय मुद्दा बन्न सक्छ र विपक्षीहरूलाई त्यसको राजनीतिक फाइदा उठाउने अवसर मिल्न सक्छ।
@sasmitp बिद्यालय व्यवस्थापन समितिलाई खारेज गरी सोही विद्यालयका शिक्षक–अभिभावक संघको अवधारणा लागू गरियोस्, जसमा स्थानीय सरकारको प्रतिनिधि स्वरूप सोही वडाका जनप्रतिनिधि केवल सल्लाहकारको भूमिकामा सीमित रहून्।🙏
@hamrorabi सर, लुन यिनलाई फेरि एकपटक सम्झाउनु आवश्यक छ, हाम्रो नै बेइज्जत हुने अवस्था आइसको। संसदीय अंकगणित त हिजो माओवादीहरूले पनि देखाइसकेका हुन्। हामीलाई संयमित, जिम्मेवार व्यक्तिहरू चाहिएका छन्, न कि केवल देखावटी जमात। कहिलेकाहीँ हतारमा अघि बढ्दा दुर्घटना निम्तिन सक्छ 🙏
@tikaramyatri The central committee members are all in favor of him, so this resignation is nothing more than a move to gain public sympathy. Nothing significant will happen tomorrow. Absolute nonsense.
@hark_sampang आफू बन्ने जनधार नभएपछि, अरुले पाएको मतको अबहेलना नगर्नुहोस्। RSP ले “balen PM” भनेर उठाएर पहिले नै जीत हासिल गरिसक्यो। कि आरिस लाग्छ? pm नै बन्ने रहर भए ५ बर्ष पछी ठुलो द्ल बनेर आउनु ल 😅