@Sassafrass_84@IranArmyMedia This is islam ☪️!! They always stab from the back like some terror attacks or march their kids and women on the front like cowards😏😏
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
How To Deal With Agents in Nepal 😱 #shorts#minivlog#shortsvideo https://t.co/O7BdKEVX6h via @YouTube
Defaming the nation’s credibility is absolutely unacceptable. As a responsible citizen its my duty to let the authorities to let u know whats happening.
@NepalPoliceHQ
Missing home and family today.
Happy Vijaya Dashami to everybody who celebrate. 🙏 May God's blessings be with us all.
Spend and cherish time with your loved ones.
बिजया दशमीको पावन अवसरमा हजुर र हजुरको परिवारमा सुख,समृद्धि र चिरायुको हार्दिक मंगलमय शुभकामना । हजूरको सु-स्वास्थ्य अनि सफलताको कामना गर्दै बडा दशै हर्ष उल्लासका साथ सफल बनोस भन्ने कामना गर्दछु ।
Good win last couple of days..Great effort from everyone..
Thank you all for the support..
Our victory dedicated to the all people who have lost lives and been affected by the floods and landslides..
Jai Nepal ...!!
तिमी संग बोल्न र तिमीलाई म्यासेग गर्न पनि छोडे,
तिमी जस्तै लाग्ने अरु संग कुरा गर्न पनि छोडे,
तिम्रो प्रोफाइल धाई तिम्रो फोटो हेरि टोलाउन नि छोडे,
अबेर सम्म तिम्लाई सम्झी ननिदाउन पनि छोडे,
तर तिमील���ई मन र मस्तिष्क बाट हटाउन अंह सक्दै सकिन।।
@ramradhi@aajtak@nagarjund Its called moto vlogging !camera is attached to helment or some specific place of bike to record all besutiful sceneries !! Learn something first! 😏😏
नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस ( फागुन १ गते ) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना! संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न दश बर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६���/६३को जनआन्दोलनको प्रमुख भूमिका थियो भन्ने नभुलौं!