Rangashala ma baru Rajtantra Vs Ganatantra ko boxing match garauna paryo. Pm vs King, Durga prasai Vs Mantri Ko jitcha kursi usko. Yetro Julus garnai pardaina thiyo.
विनोद चौधरीलाई यता बालेनले २ दिन भित्र बाँसबारी खाली गर्न च्यालेन्ज गरेछन्।
का.म.पा वडा नं.३ महाराजगञ्जमा १० रोपनी सरकारी जग्गामा सन्चालनमा रहेको चादबाद स्कुल २ दिनभित्र खाली गर्न माइकिङ्ग गर्दै काठमाडौँ महानगर प्रहरी बल।।