भाग्यले दिएको "मौका" भन्दा
आफैले सिर्जना गरेको "अवसरमा" रमाउने गर्नुहोस् त्यसपछि आफू "अभागी" छु भन्ने "सोच" कहिल्यै पनि आउँदैन ।।
#शुभप्रभात 👉️☕️☕️🙏
#शुभदिन 👉️🌹🌹💞💞
Dear future wife,,
मेरो हुनेवाला कस्तो पर्छ भनेर चिन्ता नगर 🤔
हावा टुइट गर��� पनि म मान्छे सोझै छु 😂
तिमिले शिर झुकाएर हिड्नु पर्ने छैन,,💪
तिमिले पनि मेरो शिर झुक्न नदेउ है,,, 😇
तिमिले सोध्थेउनी- मलाई माया कत्ती गर्छौ भनेर ? अहिले पनि तिमिले अर्कैको नामको सिन्दुरले सजिएका तस्बिरहरु फेसबुकमा राख्दा love react गर्ने गर्छु.....
#शुभपल#शुभबिहानी 🙏🙏
प्रेमिल मुक्तक
तिम्रो आगमनमा मेरो ढुक्ढुकी चले जस्तो !!
तिमीबाट टाडा हुदा वेहोशिमै ढले जस्तो !!
💞💕
मात्र चाहना तिमीलाई माया गर्ने भएरै त !
सायदै अरुले हेर्दा मन्-मनै जले जस्तो !!
☜☆☞ ❤ 💃 🔥
मुल्य पानिको होइन, तिर्खाको हुने गर्छ
मुल्य मृत्युको होइन, जिबनको हुने गर्छ
प्रेम त सबैले गर्छन् दुनियाँमा तर
मुल्य प्रेमको होइन बिस्वासको हुने गर्छ,,,
#cp