हामी को हौँ? हामी कस्ता छौँ? र हाम्रो अस्तित्वको अर्थ के हो? यी गहन प्रश्नहरूको उत्तर खोज्दै, बुझाइको क्षितिजलाई फराकिलो बनाउने हाम्रो एउटा सानो प्रयास हो |
‘अऽनन्त आकाश’ कुनै व्यावसायिक उद्देश्य नभई, आधुनिक ज्ञान र विज्ञानलाई आफ्नै मातृभाषामा समाजको घरघरसम्म पुर्याउने हाम्रो साझा सङ्कल्प हो।
हामीसँग जोडिनुहोस्:
YouTube: https://t.co/FdQ00ClNT5
Facebook: https://t.co/yfCIElYGjH
हाम्रा होस्टहरूबारे: https://t.co/h1VMLoLCIa
शुभ दीपावली! अनन्त आकाश पोडकास्टको तर्फबाट यहाँ र यहाँको परिवारमा यस महान् पर्व तिहार (दिपावली) को हार्दिक मंगलमय शुभकामना!
ज्ञान, उज्यालो र समृद्धिको यस उत्सवमा तपाईंको जीवन पनि दियोको उज्यालोझैँ चहकिलो र सकारात्मक ऊर्जाले भरिपूर्ण रहोस्।
#अनन्तआकाश>विज्ञान-अन्तरक्रियामा हामीले>भौतिकशास्त्री/दृष्टि-न्युरोसाइन्सअनुसन्धानकर्ता डा.कमल ढकालसँग प्रकाश-मस्तिष्क- दृष्टिविज्ञान-अप्��ोजेनेटिक्स अनुसन्धानका बारे आम भाषामा बूझने/बुझाउने प्रयास गरेकाछौ।
>सुझाब,प्रतिक्रियाको अपेक्षा हार्दिक नमन!#Science
https://t.co/W73smw69Es
नमस्कार 🙏🏻 ! हामी आउदैछौ!!
मस्तिष्क र प्रकाशको अन्तरक्रिया - मानव चेतनाको दर्शन बारेको बहसका साथ 🙏🏻🌱
सल्लाह , सुझाब, प्रतिक्रिया, बहस..को लागि अग्रिम आभार👍
कृपया.. like , comment , subscribe गरेर हौसला ब��ाइ दिनु होला!
https://t.co/wZfxCSTqUV
यो आकाशमा यति धेरै विज्ञान छ— जो बुझिन बाँकी छ।
यहाँ यति धेरै संगीत छ— जो सुनिन बाँकी छ।
र यति धेरै दर्शन अनि साहित्य छ— जो अझै महसुस गरिन बाँकी छ।
बुझाइको क्षितिजलाई फराकिलो बनाउने हाम्रो एउटा सानो प्रयास हो |
सुझाब/आलोचनाको अपेक्षा -परिचय
https://t.co/UgwoN3iPdn
यो आकाशमा यति धेरै विज्ञान छ— जो बुझिन बाँकी छ।
यहाँ यति धेरै संगीत छ— जो सुनिन बाँकी छ।
र यति धेरै दर्शन अनि साहित्य छ— जो अझै महसुस गरिन बाँकी छ।
बुझाइको क्��ितिजलाई फराकिलो बनाउने हाम्रो एउटा सानो प्रयास हो |
सुझाब/आलोचनाको अपेक्षा -परिचय
https://t.co/UgwoN3iPdn