दशक�� दशक सम्म युवालाई खाड़ी मुलुक पठाउने नेताहरु लाई २०८४ मा हुने आम चुनाबमा यी भ्रस्टहरु लाई फ्री भिसा र फ्री टिकटको ऑफर दिई खाड़ी मुलुक पठाऊ अनि मात्र देश बंन्छ!!!
प्रमुख दलहरूले देश र जनतालाई नयाँ अनुभूति दिन चाहन्छन् भने हिजोका पुराना गन्हाएका अनुहार होइनन्, पूर्णतया फरक भिजन भएका नयाँ उर्जावान नयाँ युवा अनुहारहरू जो कसैलाई राज्यको नेतृत्वमा अघि सार्नुपर्छ । नत्र पाँच वर्षपछि तपाईंका पुराना दलहरूको राजनीतिक भविष्य अन्धकार हुनेछ ।
प��रमुख दलहरूले देश र जनतालाई नयाँ अनुभूति दिन चाहन्छन् भने हिजोका पुराना गन्हाएका अनुहार होइनन्, पूर्णतया फरक भिजन भएका नयाँ उर्जावान नयाँ युवा अनुहारहरू जो कसैलाई राज्यको नेतृत्वमा अघि सार्नुपर्छ । नत्र पाँच वर्षपछि तपाईंका पुराना दलहरूको राजनीतिक भविष्य अन्धकार हुनेछ ।
काँचुली फेर्न नसक्ने सां���हरु आफै मर्छन् । विचार फेर्न नसक्ने जनता आफू मात्र मर्दैनन् पुस्तौं पुस्तासम्म समग्र राज्य प्रणाली लाई थिलथिलो बनाइदिन्छन् ।।
कानुन भन्दा माथि कोही छैन । अवैध संरचना भत्काउने र देशको राजधानी काठमाण्डौलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर बालेन शाहाको प्रयास प्रशंसनीय छ ।
अब राजनीतिको खोलमा मौलाए��ो अराजकताका मुहान सुक्नै पर्छ ।अब मंसिर ४ मा ��नताले मत मार्फत ठूला नेता हरामखोर माथि डोजर लगाउनुपर्छ।
जनता भुतुभुतु मरेका र रोग अनि भोकले मर्ने तयारी गर्दैगर्दा पनि सत्ताका लागि नर्क जान तयार हुनेहरुलाई कार्तिकमा भोट होइन भोटे कुकुर लगाएर जनताले खेदे भने के हुन्छ?
ओलीलाई आजै विदाइ गर्नुपर्ने प्रमुख कारण:१. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको;२.संविधान विपरित संसद बिघटन गरेर र २/३नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको;३.संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको;४.खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको!
आज टल्क्क टल्कने जुत्ता लगाउन सक्षम हुनु भएको छ भन्दैमा तुनावाला चप्पल लगाएर संघर्ष गर्नेलाई नहेप्नुस, किनकि वर्तमान छर्लङ्ग देखिन्छ ���र भविस्य देखिदैन !
शुभदिन ❤️
मान्छेहरुको अचानक पखेटा पलाउन थाल्यो।प्राकृतिको नियम मिच्न थाल्यो। आफुले आफैलाई भगवानको दर्जा ठान्यो।समय भन्दा अगि दौद्न सक्छु भन्ने घमण्ड पलायो। त्यसैले बेला बेला समयले मान्छेलाई आफ्नो औकात देखाउदै आएको छ। अब तिमिहरु घरभित्रै बस! तिमिहरु भित्र रहदा बहुत सुन्दर देखिन्छ प्राकृति।
ओम्नीको अर्बौं रकमले अस्पताल बनाएको भए, सेक्युरिटी प्रेसको ७० करोडले आइसोलेसन बनाएको भए, सीताराम रथयात्राको पैसाले बेड थपेको ��ए, पशुपतिको गजुरको खर्चले अक्सिजन किनेको भए, फास्ट ट्रयाकको ६ अर्ब हिनामिना ओखतीमा खर्चेको भए सायद आज एकै दिन ५५ जना नागरिकले अकालमा मर्नुपर्ने थिएन।
जब देशमा श्रम र सिप काे सम्मान हुन्छ तब देश बिकास सम्भव छ ।आज #May1_International_labor_days अवसरमा देश तथा विदेश रही श्रम गरी देशकाे अर्थतन्त्र सुदृढ बनाउन लाग्नु हुने सम्पुर्ण मजदुरहरूमा अन्तराष्ट्रिय श्रमिक दिवस को शुभकामना !!!