@Mandira321 ठिक कुरो गर्नु भो उहाँले । जो जे चिजमा माहिर, खप्पिस, सिपालु, दक्ष, पोख्त हुन्छ उसैलाई त्यही कुराको जिम्मा दिनुपर्छ र दिने पनि गरिन्छ । 🤣🤣🤣🤣🤣
@sanatanchautari जसले जे सुकै भनोस यी दुई देशका गहना नै हुन । तर इक्काइसौं शताब्दी को यो युगमा सामाजिक परिवर्तन निकै भएको छ । आम जनमानसको चेतना अभिबृद्धी भएको छ । तसर्थ यी दुबैले कस्तो content मा शरीक हुनुपर्नेहो ध्यान दिनुनै पर्छ भन्ने कुरो पनि सत्य हो ।
@hello_acharya जसले जे सुकै भनोस यी दुई देशका गहना नै हुन । तर इक्काइसौं शताब्दी को यो युगमा सामाजिक परिवर्तन निकै भएको छ । आम जनमानसको चेतना अभिबृद्धी भएको छ । तसर्थ यी दुबैले कस्तो content मा शरीक हुनुपर्नेहो ध्यान दिनुनै पर्छ भन्ने कुरो पनि सत्य हो ।
@realpbhattarai तपाईहरूको होस उडाएको छ रबीले । जे गर्नु छ सम्माननीय अदालतले गरीहाल्छ नि । निद्रा, ब्योक चैन सबै उडेको छ तिमीहरूका । धेरै उसकै खेदो खन्नु भन्दा बरु देश कसरी बनाउने बिकास गर्ने सुझाव दिनुपर्यो सरकारलाई ।