नियम पूर्वक जनताले तिरेको करको उचित सदुपयोग नहुने हाम्रो देशमा, प्राक��तिक प्रकोपबाट प्रभावितको राहतको लागि संकलित रक���को उचित सदुपयोग हुन्छ होला त?
#जिज्ञासा
@AcharyaSarmila जो MCC स्वीकार गर्छ, त्यो नया�� पुस्ता? जो यही खर्चिलो संघीयता स्वीकार गर्छ, त्यो नयाँ पुस्ता? एउटै व्यक्ति २ पटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गराउन भन्दा म त व्यवस्था परिवर्तन होइन अवस्था परिवर्तन गर्न आएको भन्ने सुखिला, मुखिला नयाँ पुस्ता???