Bibek Khatri from Nepal, fighting on the Russian side, was taken prisoner by Ukrainian Armed Forces near Avdiivka.
He signed a contract with the Russian Ministry of Defense and served in one of the Russian Airborne Forces brigades.
Khatri openly admitted that he went to war to kill Ukrainians solely for the sake of money.
"I wanted to return to my mother as a successful man," he said.
यी विज्ञापनहरु विभिन्न देशका पत्रीका, अनलाइन र चोकका पसलहरुमा छापिएका छन् , छापिदैछन्। चुनावमा आफुले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेकालागि १०० भन्दा बढी जागिरको ब्यवस्था गरेका छौं, त्यो पनि "बिना ढेउवा के"। अहिलेकालागि यी रोजगारी खोजीएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौं। मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुदैछ। बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिन भरी विभिन्न कार्यक्रम मार्फत जानकारी दिदैछु। भोलि दिन भरी मलाई फेसबुकमा फलो गरिदिनु होला।
Amazing: Switzerland Government has selected Kathmandu Metro for the Swiss Tourism Awards-2023 as the Destination of Excellence for its tourism, religious and cultural heritage management. It has also invited Mayor Balen Shah for an official visit to Switzerland. ❤️
प्रतिज्ञा मैले यो यमसित गर्याँ जन्मि अब ता। सिताराम् भज्न्या छू विषयहरूमा छाडि ममता।। प्रतिज्ञा सो बिर्सीकन जन धनै खोजि डुलियो। सिताराम् भज्न्या हो शिव शिव उसै आज भुलियो।
Happy Bhanu Jayanti🇳🇵
#nepal#happybhanujayanti
ठगिने पिडितहरुले 'उसले हैन' भन्दा भन्दै पनि उसले किन दुःखको सामना गरिरहेको छ।गलत हुँदैछ। के अदलत भन्दा अरु कुनै पनि ठूलो हुँदैन ?के अदालतले गल्ती गर्दा सहेरै बस्नुपर्छ ?अनि भैसीको कुरा हुँदा यो कुरा किन संसदमा हुँदैन ?@tooshikarsu @thapagk@hamrorabi@cmprachanda@SumanaShrestha
Reminder, निर्दोषले सजाय भोग्दै: ठगिने पिडितहरुले 'उसले हैन' भन्दा भन्दै पनि पुनरावेदनको पेशी लम्बिएर सुनसरीका लाल बहादुर बिक ६ महिना+ दे��ि थुनामा बस्न बाध्य छन् । गलत हुँदैछ ।
अदालतको सहयोगमा देशको स्वाभिमानमा प्रश्न चिन्ह खडा भएको छ।
आज अदालतको बिरोध गरेर कुनै ठूलो उप��ब्धि नहोला तर आज देशको स्वाभिमानमा आएको प्रश्नको उत्तर दिनुपर्छ।।
हामी नेपालीले आफ्नो ठाउँबाट हिन्दी चलचित्रलाइ Boycott गर्न सकिन्छ।।
#iamwithbalen
#BoycottIndianMovie