तिम्रो message नै मेरो प्रत्येक शुभ बिहानिको सुरुवात थियो
र हरेक रातमा तिम्रो voice मेरो लागि sleepping tablte थियो😍 तर आ���कल नत बिहानी शुभ छ मेरो, नत रात मा निन्द्रा छ जहाँ तिमी नै त छैनौ। र त हरेक पल औशीको रात जस्तै भएको छ्💔💔
तिम्रो खुशीमा बधाई दिन घन्टौ सम्म बाहिर बसेर फर्किएको मान्छे हु म ताकी तिम्रो सफलता अरु कसैले सुनाउने बित्तिकै अब आफै सोच कति पर्खिएको छु होला तिमिलाइ
#शुभप्रभात