Don't miss this hot deal on SHEIN! Save big on this!
🛒Soleia Woman Summer Vacation And Leisure Back To School Party Cute Lunch Casual Knotted Front V-Neck Knit Small Floral Patterns On Textured Fabrics T-Shirt 600+ sold💰Price[£8.45] -6%
https://t.co/jLuROVa61k
Congrats! 🎉 Exclusive Offer for you! 🎁
30% OFF coupon for new users only 🌟 Search 6AYSW on the SHEIN App or 🌟 Click the link to get started!
https://t.co/ff40WEFnaO
मेरो सिरानी
सबैले रुवाउदा दौडिद��� आई तिमीलाई छोएको छु मेरो सिरानी तिमीलाई थाहाछ म कति रोएको छु
याद गर त हरेक ती पलहरु, ती सुनसान रातहरु
हरेक रातहरुमा यी आशुले तिमीलाई धोएको छु
मेरो सिरानी तिमीलाई थाहाछ म कति रोएको छु
तिमी मेरो साहारा, तिमी मेरो एक्लोपनको साथी
मेरा आँसु छताछुल्ल पोकिए���ा छ्न तिमी माथि
ए सिरानी मेरो मनमा जति चोटहरुका दाग छन, ��्यतिनै तिमीमा पनि त यी आशुहरुका दाग छन
न साबुनले धोएर गयो त्यो दाग न त गयो सरफले
त्यस्तै न निको भो चोट औसधिले न सितल भयो बरफले
मेरो सिरानी
सबैले रुवाउदा दौडिदै आई तिमीलाई छोएको छु मेरो सिरानी तिमीलाई थाहाछ म कति रोएको छु
याद गर त हरेक ती पलहरु, ती सुनसान रातहरु
हरेक रातहरुमा यी आशुले तिमीलाई धोएको छ��