संसद जस्तो स्थानमा प्रदर्शनकारीको प्रवेश भएमा अत्यवश्यक सेवा ऐन ले गरेको व्यवस्थाबमोजिम प्रहरी वा अन्य सुरक्षा निकायले काम गरेका हुन्छन् । त्यो स्थितिमा उनीहरुमाथि पनि ओली-लेखककै शैलीमा कारवाही गरेको भए सिंगो राज्य प्रणाली असफल हुने खतरा हुन्थ्यो ।
https://t.co/NVPLr0IDgH
मध्य दिउँसो उडेको पैसा AI हो भनेदेखि मध्य राती लेखेको status पनि AI हो।
हिसाब किताब बराबर!
पैसा जलेर सकियो, status पनि delete भयो
रात गयो, बात गयो चुप लागेर बस!
कम्सेकम काङ्ग्रेसका झोले हरुले चाहिँ बालेन को स्टाटस हेरेर गजेडी भन्छौ भने जलेको पैसा नदेख्ने तिमीहरू नि गजेडी हो!😂