#weatheralert Madhesh started feeling first episode of heavy rain but this is just the beginning so more is on the way all day today and tonight.
#StaySafe
Total rain from last 6-hr and current cloud 👇🙏
दसैँ बिदामा वा दसैँ पछि यहाँको कोही हिमाली भेग तिर ट्रेकिङ्ग जाँदै हुनुहुन्छ? यदि छ भने मेरो लागि एउटा सानो काम गरिदिन सक्नुहुन्छ?
तपाईँहरूले हिँड्दै गर्दा चराहरूको गीत वा कलहरू , एकदम राम्रो सँग सुनेको बेला त्यो रेकर्ड गरेर मलाइ पठाइदिन सक्नु हुन्छ ?
थुप्रै मान्छेका काख रित्यिएका छन् । कयाैं घाइते छन् । देशकाे खर्बाैंकाे सम्पत्ति स्वाह भएकाे छ । तर पनि मान्छेहरू कति असंवेदनशिल भएका हुन् ? टिप्पणी गर्दा लेख्दा/बाेल्दा ।
प्रिय पत्रकार मित्रहरू
कुनै पनि कुराको समाधान दिन नसक्ने, कसैले नपत्याउने, असान्दर्भिक भइसकेका प्रचार-अम्मली, Media narcissist नेताहरूका 'धारणा', 'विचार' र 'चिन्ता' बाट मुक्ति पाऊँ!
तपाईंहरूका सञ्चार माध्यममा तिनको नाम र फोटोको कोटामा कटौती गरिदिन अनुरोध गर्दछु।
'जेनजी' खासमा zero tolerance policy for corruption चाहन्छ। उ System परिवर्तनको पक्षमा छैन, situation परिवर्तन चाहन्छ।
कसै कसैले कोसिसमा बर्षाै खर्चे, तर 'जेनजी'को unity र sacrifice ले दुई दिनमा वातावरण बन्यो 🙏🙏🙏
Dear GenZs,
अवस्था परिवर्तनको लागि संसद विघटन र संविधान खारेज गर्न पर्दैन। किनभने वर्तमान संविधान is like an app. You can redesign it with strategic goal-setting identifying pain points and peoples expectations. Once done, launch it though parliamentary process. Also you can make any necessary code updates for minor glitches anytime. कडा कानुन बनाएर ४६ सालपछिका भ्रष्टाचार केलाउ र सम्पत्ति राष्ट्रियकरण गर, दोषिलाई दण्डित गर।
यसो गरे जनताको सर्वोच्चता संकटमा पर्ने कुरै आउँदैन।
वर्तमान संविधानको सुन्दर पक्ष यही हो ❤️
Before making any big decision, keep in mind that you are answerable to 'Gen Alpha' always.
"With great power comes great responsibility"
Thanks and all the best 🙏