आज
वर्षौ पछि आफैलाई खोज्ने कोसिस गरे
तर भेटिन मैले पुरानो आफु,
मैले त आफुभित्र
यात्रामा भेटिएकाहरुलाई पो भरेकी रहेछु,
कतै ती यात्रीका स्पर्श,
कतै ती यात्रीका सामिप्यता,
कतै ती यात्रीका सुग��्ध पो समेटेकी रहेछु।
…. https://t.co/58SKYUrkEx
Ashika Tamang,अहिले मधेश पुग्नुभएको छ । उहांको भिडियो मा��्फत त्यहां सार्वजनिक स्थललगायत तालतलैया सबै फोहोर फाल्नेठाउं बनेको देखेर दिक्क लाग्यो। कताछन सयौं सरसफाइ अभियन्ताहरु?जो बाग्मती सरसफाइबाट उदाउनु भएको थियो। मधेश तिर नजर नपरेको कि ठुला सहर मात्रै देश?
साथीहरुले बिरामीलाई ट्याक्टरमा हाले । एक दिनको बाटो ट्याक्टरमा । त्यसपछि बिरामी बोकेर हिँड्दा जिल्ला सदरमुकाम दुनै पुग्न अझै ४-५ दिन ।
#hernekatha#ep149
🗣️पडकास्टिङ् तालिमको अवसर 🎙️ सिएमआर नेपाल जर्नलिजम एकेडेमीमा हुने तालिममा तीन वर्ष अनुभव भएका पत्रकार र सञ्चारकर्मीले आवेदन दिन सक्नछन् । थप जानकारी र आवेदनका लागि 👉 https://t.co/EfNSUYFbRM
सुदुरपश्चिमले सुदुर भएर या मधेशले मधेश भएर जितेको होइन । उनीहरुको खेल राम्रो भएर जितेको हो । दमन भोगेर आएकाले पनि जित्न जरुरी भन्नु या दुर्गम छ त्यसैले पनि जित्नु भनेर तुलना गर्नु उपयुक्त नहोला ।
उसो हो भने, सुविधाले ठकमक्क काठमाण्डौंलाई भन्दा जित अरुलाई आवश्यक देखियो त! #NPL
नेपालकै सबैभन्दा दुर्गम जिल्ला बाजुरा पुगें, जहाँ विकासको नाममा भ्यू टावर बनेको रहेछ। पहाडै पहाडले भरिएको ठाउँमा, जहाँ स्थानीयले आफ्नै घरबाटै दृश्य हेर्न सक्छन् र ��र्यटकले पुग्ने सोच पनि गर्दैनन्, यस्तो भ्यू टावर बनाउनु कति उपयुक्त होला? यो त प्रधानमन्त्री केपी ओलीले आफ्नै क्षेत्रमा शुरु गर्नुभएको असफल भ्यू टावर मोहको अर्को उदाहरण हो, जुन दुर्गम क्षेत्रका लागि व्यंग्यजनक उपहारजस्तै लाग्यो।
“There’s a diss culture in hip-hop music,” Balendra Shah, or Balen, as he is universally known in Nepal, said in a recent interview. “I used to diss politicians.” Now, he is one, after scoring an unexpected landslide victory to become mayor of Kathmandu. https://t.co/bpS9b5VO2K
बच्चा बेलामा माटोलाई खानेकुरा मानेर उसले जुन देशको माटो खायो, त्यो देशको माटोले उसको नाम आफ्नो धूलोमा लेखाउन मानेन।
On @setopati
Today!
https://t.co/xHZOBcLwFp