लाज ढाक्न टालेका चौबन्दी चोली लाउनेलाइ गिज्याउने
यो समाज
फाटिएका बस्त्र लाएर अर्धनग्न भै हिड्नेहरुको प्रसंसा गर्न तल्लिन छन्!
नबुझेको कुरा मैले!
आफ्नै मैौलिक कला र संस्कृतिमा रम्न नसक्ने यो समाज
पस्चिमी शैलीको उदांगो पारामा डिजे हरुको धुनमा झुम्न मल्लिन छन्!
नबुझेको कुरा मैले!
@dil_nisani यो मुजि दिले पहिल्यै खाडिमा बस्दा त्यहि प्रचण्डको खेदो खन्ने अलि अलि पाएर युरोप छिरेको के थियो पुरै प्रचण्डको भजन नै गाउँछ जहिल्यै🤣😂थैट झ्याक्ने
@brb1954 इजरायलको IDF ले प्रमाणित नगरेको र हमासले नै Misleading missile ले गर्दा त्यो दुर्घटना भाको भ���िराछ İsrail ले र misinformation त्यतिकै नबुझिकन पोष्ट गर्दिने पुर्व प्रम ज्यु।
संबेदिन���िल हुने गर्नुस्।
@asthamusic Thanks for sharing your beautiful story of musical journey!!❤️
You are Such a great pop singer there is no any doubt!!🔥
Keep going Rockstar 🤘❤️