रेमिटेन्स ओरालो लागेको लागै सरकार मन्त्री बनाउने र फेर्ने मै अल्झिने रोजगार नभएर मान्छे कष्टकर जिबन मा बाच्नु पर्ने बजेत कस्ले लग्छ लग्छ बर्खा आउने बेला भो ���स्तो खाले बिपत्ति आउने हो सरकार कता अलमल्ल परो एसरी नै चल्ने रैछ
प्रधानमन्त्रीले भारत को भुमी नेपाल ले मिचेको भन्ने के नेपाल लाई भारत ��ो प्रान्त बनाउन खोजेको त होइन कि तराई को सब जिल्ला भारत तिर गाभ्ने षडयन्त्र त होइन
कर नलगाई देश कसरी बन्छ त बिजुलीले एति अरब नाफामा गयो एति पर्सेन्त मा बिजुली पुगाइयो भनेको त सुनेकै हो कर तिरेर देश निर्माणमा आउन परो त्यो त संसार भरी एस्तै गर्छ अनि खाने पानी आएल निगम मा पनि कर लगाउ ।।
भारत ले नेपाली लाई लुत्न पाइएन नेपाली किन्न आएन भन्दा भन्दै उत्तर प्रदेश को कुसिनगर मा ४५३ जना नेपाली लाई बन्दक बनाएछ नेपाली पर्ती धोती को सोच एति घृणित छ कि सिमाना बन्द गरेर भारतीय धोती लाई नेपाल छिर्न नदिने खाल्को
यो बजेत ले कुखुरा पालक सुगुर पालक रागा पालक लाई प्रतेक परदेश मा चिस्स्यान बनाएर एहि उत्पादन गर्ने एहि मासु कात्ने उद्योग बनाएर देसै भरी निर्यात गरिने छ भनेन फोन देश्मै उत्पादन गरिने छ कार जिप ट्रक कन्टेनर देशमै उत्पादन गरिने छ भनेन
यो बजेत ले झापा देखि महाकाली सम्म गुरु रुरु रेल जान्छ भनेन यो बजेत ले नेपाल को झणडा हल्लाउँदै सररर पानीजहाज आउँछ भनेन यो बजेत ले पानी जहाज बात आउने कन्टेनर देसै भरी जान सक्ने हाइवे हुन्छ भनेन यो बजेत ले काठमाडौं लाई नन स्टप एउता रिङ्ग रोद हुन्छ भनेन ।।
यो बजेत ले ठुलो शहर हरुमा मेत्रो रेल चलाइन्छ भनेन नेपाली कृषक ले उत्पादन गरेका हरेक चिज लाई सातै प्रदेश मा गोदाम को अबधारना लिएने छ भनेन यो बजेत ���े अब कृषि लाई ठुला ठुला फात बनाएर आधुनिकीकरण गरिन्छ भनेन दूध दहि को लागि ठुला ठुला गाई फार्म बनाएर देसै भरी पुराइने छ भनेन
सुकुम्बासी बस्ती उजाड गरे पछि तिन्लाइ ठिक थाउमा बन्दोबस्त गर्न को लागि थुलै रासी को खाचो थियो उनी हरु ले रोजगार पाउन भनेर निकै प्रभा��कारी ढंगले एउटा ठुलो ब्यापारी योजना बनाउनु पर्ने थियो सरकारले सोचेको त होला ।।