२७ करोड ८९ लाख रुपैयाँ ‘मेरो खातामा आउने जाने। घुमाकाे घुमाई गरेर हाे।
घुमाकाे घुमाई गर्ने बानि परेकाे रैछ अनि घुम्नै पराेनि ।जनतालाई पनि घुमाकाे घुमाई।
बिजय दशमी ,दिपायली,नेपाल सम्वत तथा छट पर्व २०८१काे अवसरमा तपाईं लगायत स-परिवारमा शुभकामना व्याक्त गर्दछौं।
देशमा आएकाे विपत्तिमा आपसी सहयाेग र सद्भाव वाड्ने हामी सम्पूर्ण नेपालीमा प्रेरणा मिलाेस🙏
जनचेतना नेपाल परिवार 🙏
सबै पाटिका नेताले दाेस्राे तहका नेतालाई बाेल्न दिए तर रवि लामिछानेले अाफै ��ाेले किन? मेराे मनाेविज्ञानले भन्छ ईनलाई अाफ्ना सबै मुकुल डकाल लाग्छ । अाफु देखि कसैकाे विश्वास छैन अनि हामी किन विश्वास गर्न सहकारिकाे अपचलन फिर्ता कैले हुन्छ?
बागेश्वर बाबा डाक्टर हाेईन,मनकाे कुरा बुझ्ने अन्तरयामि हाेईन, उनले छुने बितिक धन अार्जनहुदैन बाबाकाे प्रवचन सुनेर अात्मा ज्ञान लिन सकिन्छ भन्ने मेराे बुझाई हाे।