जान्ने लाई छान्ने भनेको यहि त होलानी । जे जे गर्न मन छ गर तिमिहरुकै दिन छन । जनता भेडा भैदिए तिमिहरुलाई अनुमोदन गर्दिए अब जे मन छ त्यो गर्नलाई कस्ले छेक्छ त ? आयो शुसासन आयो ।
हिजो गोकुल दाजुको ७० करोड सुन्दा मान्छेले जिब्रो टोक्थे।
आज जगदिस खरेलको ३० अर्ब सुन्दापनी सामान्य लिनपर्ने जमाना आयो।
परिवर्तन यसैलाई त मान्नपर्ने होला!
रवि सरले भारत भ्रमणमा उताकाले यताकाे जग्गा मिचेकाे कुरा झण्डै उठाए,कालापानीकाेे कुरा झण्डै उठाए,चुच्चेकाे कुरा झण्डै उठाए,सार्कलाई जगाउने कुरा झण्डै उठाए,विज्ञ समूहकाे प्रतिवेदन बुझिपाऊँ भन्ने कुरा झण्डै उठाए।भन्देखिलाई रवि सरकाे पुष्पवृष्टिवाले भारत भ्रमण झण्डै सफल भयाे।
बजेटमा फ़ेरि म्य्सा छिर्यो । तर मुसा कहाँबाट छिर्यो ?
#बीवाईडी गाडीको नेपालमा विक्री वितरण गर्दै आएको #साइमेक्स_इंक ले करको दर हेरफेर हुने पूर्व सूचना पाएर बजेटको पूर्वसन्ध्यामा विभिन्न भन्सार नाकाबाट गरी ���४ सय वीवाईडी कार भन्सार छुटाएको भेटिएको छ । +
https://t.co/P4CR1FGGtv
राष्ट्रिय जेन्जी नागरिक अभियानले विरोध प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना अभियन्ताहरूलाई पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुदन गुरुङले प्रहरी हिरासतमै पुगेर धम्की दिएको आरोप लगाएको छ।
https://t.co/ENINXnoxXH
सरकारको गतिविधि शंकास्पद देखियो ! केही गम्भीर हर्कत वा षड्यन्त्रको गन्ध आउँदैछ । बजेटमा पटकपटक हेरफेरको खबर बाहिरिएकै छ । #BYD काण्ड पनि आएकै छ । यसैबीच यो नयाँ काण्ड !
त्यो मेसेजमा के थियो कि नेपाल सरकारको एउटा विशिष्ट श्रेणीको कर्मचारीलाई मध्यरातमा गिरफ्तार गर्नुपर्ने भ्यो ?