६३ सालमा चक्रपथबाहिर मैले चैँ आनाको पाँचलाखका दरमा किनेको हुँ र मलाई दिएको भन्दा राम्रो चक्रपथभित्रै कसैले कसैलाई मलाई��न्दा शुन्य डिस्काउन्ट दिएर जग्गा बेच्दा होहल्ला गर्ने के तुक हँ? मेरा गाउँले विष्णुजीका छोराले अठ्ठार वर्षमै सात बिघा किनेका थिए, बात करते हो उन्तिस र छब्बिसको?