होइन यो हर्केलाई के रोगले च्याप्यो यार । सिकिस्तै पार्यो त हैट । छिटै चुनाव भएर भित्तैमा पुग्ने गरि दिएनी हुने नि ।। क्यार क्यार त कम हुन्थ्यो ।। प्रधानमन्त्री । प्रधानमन्त्री । प्रधानमन्त्री ।
यो हर्केलाई पाहा पछारे झै पछार न कसैले । धेर बोल्ने रोगले च्यापेको छ यस्लाई । बेहोरा हेर्दा आफ्नै घरकाले भोट नदेलान जस्तो छ प्रधानमन्त्री बन्छ रे । एक बन्छ दुई बन्छ तीन बन्छ रे । प्र म बन्न नपार बौलाकोछ । सबलाई गाली गर्याछ हिड्या छ । लिडे ।
मान्छे भन्ने चिज साँच्चै अजिब छ। उसलाई अर्को मान्छेमा भएका-नभएका अवगुण, कुलत र कमजोरी तुरुन्तै देखिन्छन्। तर त्यही कमजोरी आफ्नै भित्र जुनीभरि नदेखी उ मर्छ।
मान्छे भएपछि हामी सबैमा गुण र अवगुण हुन्छन्। प्रश्न अवगुण हुनुमा मात्र ��ोइन—अवगुण, कुलत, कमजोरी वा रोग लागेपछि हामीले त्यसलाई चिन्यौं कि चिनेनौं, स्वीकार्यौं कि स्वीकारेनौं, र हटाउने प्रयास गर्यौं कि गरेनौं भन्नेमा हो।
लाजको वा गर्वको विषय त्यो हुनु पर्छ ।
#How's your Mind Today ?
यो मान्छे फुटबल खेलाडी पनि रहेछ, रियालिटी शोका प्रस्तोता पनि रहेछ, नाम - अमनप्रताप अधिकारी रहेछ।
मैले पहिलोपटक सुनेको नाम -
विचार - एकदमै दुषित,
मानसिकता - एकदमै विक्षिप्त,
भाषा - एकदमै सडकछाप,
काम - सिंहदरबार जलाउने,
यस्तो अपराधी अझै किन खुलेआम छ गृहमन्त्री ज्यू?
@MohnaAnsari छ्या !! यो मान्छेको बोलिले गर्दा नै जिन्दगी मन परेन । कस्तो सस्कार होला।। यस्ले यो भिडियो यस्को परिवारको सदस्यले हेर्छ भन्ने कस्तो नसोचेको होला । कस्तो घिन लाग्दो फोहोरको छिटा हो यो ।।
@NirmalPrasai5 सबै भन्दा पहिला पुलिस प्रसासन( नेपाल प्रहरी, ट्राफिक प्रहरी,नेपाली सेना, ससस्त्र प्रहरी बल) लगायत���ो गुमेको मनोबल फर्काउने काम गर्नुस अनि सार्वजनिक सुरक्षा,ट्राफिक व्यवस्थापन लगायतमा तपाईंको टिमलाई खटाउनुस ।बाटो हिड्न सहज हुने व्यबस्था गर्नुस ।
यी भाइले खारेज गरुम भनेर खारेज हुने, होस ��ोस नगरुम भनेर नहुने हो संविधान । चकलेटको खोल खल्तीबाट निकलेर रोडमा फाले भन्दा सहज सोचिराछ । के बोल्या भाइ यस्तो के बोल्या । पढ्नु पर्यो अनि पढेको बुझ्नु पनि पर्यो भाई ।
@realpbhattarai@kpsharmaoli राम राम राम यो ओलिको हनुमानले यस्तो स्टाटस त्यो नि उस्कै राज नेता विरुद्ध लेख्लान भन्ने स��नामा नि नसोचेको मान्छे म मात्र होइन होला । अवसरबादी त हुनु तर यो हद सम्म उदाहरण नै बन्ने गरेर त नभैदेको भए हुनेनी । कुन दिन बालेनलाई राजनेता भन्न बेर लाउदैन यो मान्छेले । तोइट ।
गगन थापा मेरो रोजाईमा कहिल्यै परेनन।ठूलो आस गरेका नेता मध्य यी पनि एक हुन जस्ले सोचे अनुरुप काम गरेनन तर यिन्ले आज बोलेका हरेक शब्द ठिक लागेको छ।सुध्रिन्छु भन्नेलाई एक मौका दिनुपर्छ भन्ने लाग्छ।साथीहरु सोचेर,बुझेर अगाडी बढौ।यहि हो सहि समय जुन बेला आफ्नो स्वविवेक प्रयोग गर्नुपर्छ।
Gen-Z साथीहरू तपाईँ रिसाउनु भएको छ, बुझ्छु। सँगै यो पनि बुझ्छु, देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको Solution चाँडो निस्कोस् भन्ने कुरामा त्यत्तिकै चिन्तित हुनुहुन्छ।साथीहरूलाई मेरो अनुरोध छ, कृपया एक पटक यो कुरा सुनिदिनुह���स्।