शरिरले आराम खोजिरहेको छ,
परिस्थितीले पैसा खोजिरहेको छ, दिमागले शान्ती खोजिरहेको छ, मनले परिवार खोजिरहेको छ
परिस्थिती कमजोर भएपछी हरेक कुरा कमजोर बन्दो रहेछ!
१० महिनामा देशलाई २३० खर्व ऋण लगाएर कम्मल ओडि ओडि घिउ खाने,
जनतालाई बिनासित्ती लगभग ७५ हजारको ऋणको भारी बोकाउने अनि अझै गणतन्त्र ठिक प्रचण्डेलगाएतका जत्था ठिक र राजसँस्था बेठीक मान्नुपर्ने ?
मिटर ब्याजी को हो भनेर सरकारले नचिन्या हो कि! मिटर ब्याजिले गरेको कर्म ठिक छ भनेर कानमा तेल हालेको हो ?नत्र पीडितहरुले त किटानी जाहेरी त देका होलान् अनुहार चिन्निने गरि ! 😁 कि यी पिडितहरु काम नपाएर भेला भाका हुन् ??कतै ऐनामा हेर्दा आफ्नै अनुहार पो मिटर ब्याजि देखियो कि सरकार ?