सबै संसदीय व्यवस्था मै हु भन्नेहरु सबै कान्ड वालाहरु नै हुन एनजीओ आइएन्जिओ सहकारी ठेक्कापट्टा दलाली तस्करी बिचौलिया कालोबजारी ठग फटाहा सन्जाल छ त्यही लुट चलिरहेको छर पाली पोसित आस्रित छ्न हाम्रो सन्जाल ���जबुत छ भेडा देखि गोठाला सम्म डकार्दै हिडेका छ्न
यो व्य���स्था हाम्रो होइन नैतिकता नभयकोले नैतिकता को पाठ सिकाउने मिडिया ट्रायल गर्ने तेसैको भ्रम पर्ने सस्ता बिकाउ हरुको भिड्ले समर्थन गरेर आफ्नो खुट्टा आफै बन्चरो कति हान्छौ हो दुखी आत्मा हरु सतही हुनु भयन
बौद्धिक तथा शिक्षित भनिने नेपालीहरु देखावटी भौतिक सम्पत्ति लागि होडबाजी नै छ गुलामी चाकरी बदमासी नैतिकहिन भयर तेहिमा मान प्रतिष्ठा खोज्ने व्यवहार नियत एकातिर रुप अर्को तिर पारेर कहिले सम्म आफैले आफैलाइ ठगेर अन्नत मानव सभ्यता थाहा नपाउने चेतना भया
भ्रमकै खेती खायर हामी बाच्छौ कति पुगेकै छ जब सम्म नियती र पृष्ठभुमि छुट्टाउन सक्दैनौ जब स��्म अरुको देस���ा गुलामी बनेर काम पाइन्छ प्राबिधिक रुप प्रयोग कर्ता भैएकै छ सतही कुरा मा रमायो
आग्रह पुर्वाग्रह जे सुकै होस ले भय नि विषयहरु सतह मा आयका छन यो सबै ब्यवस्था कै उपज हो हामिहरु कङकृट विकास त भएको होला त्यो त वेलुन हो सभ्यता को लागि त चेतना को विकास वास्तविकता छुट्टाउनु को लागि त दर्सन सहि विचार नै आवश्यकता पर्दछ चेतना भया
तथ्याङ्कमा शिक्षितको दर्जामा नाम दर्ता भए पनि नामको अगाडि अनेक पनि जोडे पदार्थले नै चेतनाको विकास गरेको हो भनेर मनन नगरे सम्म व्यवहारमा पुरै फेल हुन्छ म ब्रह्माण्ड सगसगै छु भन्ने हेक्का नहुनु।
विचरा सिपाही निलम्बित हुनुपर्ने वाओ आजको सवार त क्या व्यवस्थित थियो भनेर चाकरी गर्ने उच्च पदको प्रशासकहरुले फ���इदा लिने नेतृत्व मख्ख हुने सोच यतिमा।।।।।।