"म, मेरो एन आर एन ए र मेरो नेपाल" को मूल मंत्र का साथ ११ रौ ��िश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको महाधिवेशन मा मैले अमेरिकाज रिजनको RC को उम्मेद्वारी को तयारी गरिरहेको छु।
बिजया दशमी२०७९ को पावन अवसरमा हजूर लगायत सम्पूर्ण परिवारमा सुख, शान्ती, समृद्धी, सू, स्वास्थ्य अनी दीर्घायुको हार्दिक मंगलमय शुभकामना । https://t.co/46VnpyvDsF