बालेनले हटाए त्यो आवस्यकता हो।
हर्कले सहयोग गरे त्यो मानबता हो।
उनी रोइन त्यो उनको बिबसता हो।
उनको चीत्कार देख्दा सबैको भक्कानो छुट्छ तर भावनामा बहकिएर तिमिलाइ चाहिएको सफा सहर, खुल्ला फुटपाथ देश परिवर्तन सम्भब छैन ।
मेरो बिचारमा सबै आआफ्नै ठाउमा ठिक छन त्यसैले गाली बालेनलाई
#माथि☝️☝️
बाबा अामा र पियारी खुसिहरु खाेज्दै।
परानिकाे बलिदान दिएकाे हुन्छ प्रदेशी।।
.
भत्किएका भित्ताहरु टालेर उमेर बित्छ।
पिडाहरु लुकाउदै खिएकाे हुन्छ प्रदेशी।।
आफ्नो सपना ती पुरा गर्छु भन्दाभन्दै यहाँ
कतिको बाकसमा नै लिएको हुन्छ प्रदेशी।
#गजल#प्रदेशिकाे_पिडा
.
सम्झिएरै गाउघर जिएकाे हुन्छ प्रदेशी।
बगाएर पसिनाहरु पिएकाे हुन्छ प्रदेशी।।
.
नसुतेर खालि पेटमा कठाेर काम गर्छ।
रात दिन नभनी उभिएकाे हुन्छ प्रदेशी।।
.
चाडवाड दशै तिहार नजिकिदा गाउमा ।
हातमा मुटु राखी सिएकाे हुन्छ प्रदेशी।।
हातमा टेप अनि झोलामा नयाँ लुगा लिई गाउँ झर्थ्यो र पो..।
पितृहरुको सम्झनामा पाठ पुजा गर्दा बालियको,
धुपले गाउँमाछुट्टै सुगन्ध छर्थ्यो र पो दशैअाए जस्तो हुन्थ्यो।
बर्षौ देखि नभेटिएका साथिभाई संग,
बिचबाटो मै जम्का भेट पर्थ्यो र पो दशै अाए जस्तो हुन्थयो।
#दशै...
बारि भरि काक्रो फल्थो र पो दशै अाए ज��्तो हुन्थ्यो।
घरपारिको खोला सुसेल्दै बग्थ्यो र पो दशैअाए जस्तो हुन्थ्यो
हरियाली डाडा काँडाअनि चरा चुरुङ्गिको अाबाज संगै,
साच्चिकै यो मन उमङ्गमा पर्थ्यो र पो दशैअाए जस्तो हुन्थ्यो।
घर खर्च अनि साहु को ऋण तिर्न पर्देसिएका ठिटाहरु
खुट्टा तान्दैछन् उनीहरुको औकात तपाईसँग हात मिलाउनेको कहिल्यै थिएन् यदि, तपाईमा खुबी ,क्षमता,आत्मविश्वास ��नि लगनशीलता छ भने,आफै खोज्दै आउनेछ सबै चिजले
नोट:सेतो देखिदैमा चाँदी हीरा बन्दैन
#Diamonds can only be compared to diamonds.
पद नै ठुलो कुरा होइन, मरिहत्ते गर्नु पनि हुँदैनन् आफ्नो स्वाभिमानलाई सधै बचाई राख्नुपर्छ ,,कसैको पुज्ने होइन् ।सबैको भावना बुझ्ने सामर्थ्य राख्नु पर्दछ।तपाई राम्रो गदै हुनुहुन्छ र त दुनियाँ हजुरको पछि छ खुट्टा तान्छ, तान्न दिनुहोस् ,निरास नहुनुहोस् मात्र यो सोच्नुहोस् ज-जस्ले