विश्वासिला अन्तराष्ट्रिय अनुसन्धान संस्थाहरू (उदाहरण: Pew Research Centre) ले संसारका अधिकांश देशका नेतृत्वकर्ताहरू ५० देखि ७० वर्ष उमेर समूहको भएको देखाउँछ।
म पहिले पनि र अहिले पनि राजनीतिम��� इमानदार र सक्षम युवा नेतृत्वको प्रखर वकालतकर्ता हुँ।
तर म अहिले बुझ्दैछु किन देशको नेतृत्वको सवालमा उमेरको पनि ठूलो महत्व हुनेरहेछ, यद्दपी अपवाद नहुने होइन। (फोटो: पत्रकार @Dahalmatrika4 को फेसबुकबाट)
In China, children are making new inventions every day, while here we’re just memorizing mantras and hoping that some invention will somehow happen. Shameful!