Sometimes you Win sometimes you lose but always have fun.Don't be afraid of losing because failure is part of the process of success.
-ROBERT T.KIYOSAKI
हामी जित्नेछौं !!
जिम्बावेमा भइरहेको आइसीसी एक दि��सीय क्रिकेट विश्वकप छनौट प्रतियोगितामा नेपाली टिमले देखाएको प्रदर्शनले हर्षित बनाएको छ ।विश्वकपमा छनौट हुने हाम्रो आशा जीवित छ । भोलि नेदरल्याण्डस्सँग हुने खेलमा नेपाली टिमलाई जितको अग्रिम शुभकामना !
तस्बिर - CAN
It was wonderful having a great time with the promising, young, restless & vibrant MP @sobita465
We are captivated and encouraged with her very high spirit to make a reform in nation.