Fame को भोक चरित्रको अन्त्य र मानवताको भस्म घसेको मुखौटा हो मानिस।
"The hunger for fame is the end of character, and man is but a mask smeared with the ashes of lost humanity."
~~ बेनकाव
सबै कुरो आफूले सोचेजस्तो राम्रो हुँदैन नि ।
समाजको विकृति, स्वार्थ र बाध्यतामाथि भैरव अर्यालको यो तिखो व्यङ्ग्य ��ज पनि उत्तिकै सान्दर्भिक लाग्छ।
ज्यानको निम्ति के नबेचुन हामी जस्ता भोकाहरू?
स्वार्थ र आवश्यकताको यो बजारमा आखिर कसले के बेचिरहेको छैन र?
-भैरव अर्याल (बेचबिखन) ✍️
Standing by the Gath Shila, listening to the river's song, and feeling the ancient whispers of Mahadev. Just as the Seti River flows eternally, the faith at Bhageshwar Gath remains unshakable. Feeling blessed in the heart of Doti Nepal🙏🕉️✨