नेपाली कांग्रेसको अहिलेकाे ट्रेन म मात्र राम्रो छु अनि मेराे टिम मात्र राम्रो छ,अरू र अन्यहरू सबै खतम हुन,काम नलाग्ने हुन,बुढा हुन,युवाहरू दास हुन, झाेले हुन यस्तै अभिव्यक्ति र दुष्प्रचारले,यसरी पार्टी बलियो हाेला त,बिग्रेको,भत्केकाे,च्यातिएकाे जाेड्नु, सिलाउनु राम्राे हाेला नी !
नेपाली कांग्रेसको विशेष महाधिवेशनकाे कुरा हैन यहाँ महामहिम ज्यू, अधिवेशन गर्न ढिलासुस्ती कि�� भएकाे, विधान तहः ४ वर्षकाे अवधि मंसिरमा सिद्धिदैछ, फास्ट ट्याकमा षुप या माघ सम्म १५ औं महाधिवेशन चाडाे भन्दा चाडाे गर्नु आजकाे आवश्यकता हाे!!
# जय नेपाल, शुभरात्री !!!