अदालतलाई ढाँट्ने काम गर्नै भएन नी नत्र पछि त्यहि अदालतमा उभिएर १० वटा औंला ५० पटक जोडेर माफि माग्नु पर्ला !
https://t.co/DQDczn0hHv
story by amir bahhtarai
स्कुल पढ्दा नी खेल्ने होइन पढ्ने भन्नुहुन्थ्यो सरले, घरमा पनि बुवा आमाले काम गर्ने ,पढ्ने ,काम गर्ने भन्नु हुन्थ्यो । तर खेलको भुतले कहिल्यै छोडेन आज पनि मन भारी भयो । त्यो भारी मनले सम्हालिन गाह्रो हुने ।