हिजो नागरिकताका लागि एकजनाले आत्मदाह प्रयास गरेछन्। दुखलाग्दो हो तर यसमा कुनै फुटेज खान नमिल्ने भएर पपुलिष्टहरु कतै सिनमा देखिएका छैनन्। नत्र अहिले अनेक वक्तव्य,भाषणवाजी, विरामीलाई गएर भेट्ने र सबै गरेको भिडियो बनाउने काम भइसक्थ्यो !!
https://t.co/awwFC90elP

तातै खाऔं र जली मरौं गरेर राजनीति हुदैन !
सबैको बिधी र प्रक्रिया हुन्छ र सोहि अनुरुप चल्ने हो !!
कसैले चाहादैमा र नचाहादैमा बतास बहने होइन !!
सार्बजनीक ख��त को लागी बोल्दैमा कोहि उत्साहित हुनै पर्दैन र साँढे को झर्ला र खाऔं ला भनेर कुकुर पछी लाग्नु पनि स्वभावीक नै हो !!
कुनै पनि राजनीतिग्य को अन्तीम लक्ष भनेको सत्ता प्राप्ति नै हो र त्यसैको लागी उसले राजनीति गर्छ , राजनीति एउटा खेल हो र यो खेल निक्कै फोहोरी मानीन्छ ! सत्ता प्राप्ती गर्न जे सुकै गर्न पनि पछी पर्दैनन् राजनीतिग्य हरु !
कसैले कसैलाई टिका लगाएर नेत्रित्व हस्तान्तरण विरलै हुन्छ लोकतन्त्र मा ! प्रतिस्पर्धा र विधी प्रक्रिया नै एउटा माध्यम हुन्छ !
अत: स���र्वजनीक खपत को लागी बैरी खुसी पार्नु को साटो बीधि र प्रक्रिया सम्मत तरीका अपनाउदा सबैको कल्याण हुने देखीन्छ ! अन्यथा आफै सस्तो हुदै जाने हो भन्ने हेक्का रहोस !
कम्युनिष्टहरुले सस्थागत रुपमै नितिगत रुपमा वित्तिय अराजकता उत्पन्न गर्दै गरिवको नाममा पैसा उठाएर कसरी विल्लिवाट बनाउनछन भन्ँने बुझ्न सामाजिक सुरक्षा कोष भन्ने सस्थालाई हेरे हुन्छ । एउटा लहरो यता पनि रहेछ पड्ने कि ?
झट्ट सुन्दा कति राम्रो कुरा छ यो यि मान्छे म जन्मनु अघि नै मन्त्री भई सकेका मान्छे हाल सम्म पटक पटक गरेर कति पटक मन्त्री भए सायद हिसाव राखेकै होलान । श्रम मन्त्रालय पैसाका हिसावले आकर्षक मन्त्रालयमा गनिन्छ । यस्को प्रमुख कारण भनेको वैदेशिक रोजगार विभाग नै हो । @BishnuRimal
@BishnuRimal@gokarnabista2 जनताको विश्वास छ भने स्वयम श्रमिकहरुको पनि अत्यन्तै विस्वास रहेको छ । तपाईको तर्फबाट यो कोषलाई व्यवस्थित गर्ने र श्रमिक मैत्रि सामाजिक सुरक्षा कोष बनाउन पहल कदमी गर्नूहोस भन्ने आर्गह गर्दछौँ
झट्ट सुन्दा कति राम्रो कुरा छ यो यि मान्छे म जन्मनु अघि नै मन्त्री भई सकेका मान्छे हाल सम्म पटक पटक गरेर कति पटक मन्त्री भए सायद हिसाव राखेकै होलान । श्रम मन्त्रालय पैसाका हिसावले आकर्षक मन्त्रालयमा गनिन्छ । यस्को प्रमुख कारण भनेको वैदेशिक रोजगार विभाग नै हो । @BishnuRimal
@BishnuRimal@gokarnabista2 ���्रमिकको हकहित का लागि गठन भएको युनियन ट्रेड युनियन दलाली भएर निक्केका छन । हामीलाई आशा छ यस्तो अवस्थामा यो सामाजिक सुरक्षा कोषको कुनै औचित्य छैन बरु यो कोषलाई नागरिक लगानीकोष या संचयकोष संग मर्ज गरेर अझ परिस्कृत ��नाउन उनीहरु संग लामो समय काम गरेको अनुभव छ