👉म त हजुर गाउँले परे बोलीवचन सारै टरो छ।
👉हामिलाइ पनि मायाले हेरन ट्विटे हो
👉सुनेकोमा हैन देखेकोमा बिश्वास गर्ने मुन्छे
#मित्रचौतारी#उधारो_राख्ने_चलन_छैन_±
अहिले एउटा केटो निस्किएको छ, ऊ मनपरी बोल्छ। उसलाई चलाउनु हुँदैन, किनकि उसँग जनमत छ। हाम्रो आफ्नै कमजोरी छ, उसलाई चलायो भने कमजोरी छरपस्ट पारिदियो भने बर्बाद हुन्छ 🤣🤣🤣@ShahBalen