प्रेम सम्बन्ध पनि एउटा समायोजन रहेछ🤔, आफुले आफुलाई अरुको इच्छा, चाहाना, रहर अनुसार अनुकुल बनाउदै लैजानुपर्ने रहेछ 😌।
आफ्नो सम्बन्ध बचाइराख्नको लागि आवश्यकता अनुसार आफ्नो बानी, व्यवहारहरू अद्यावधिक गर्दै जानु पर्ने र��ेछ 😍।
#love #relationships
wife भनेकाे माेबाइल सेट
husband भनेकाे सिमकार्ड
उनिहरु बिचकाे सम्बन्ध रिचार्डकार्ड
छाेरा भए incoming call
छाेरि भए out going call
दुबै नभए missed call🤣🤣
Hehe🤣🤣🤣
संसद विघटन गरेर घात गर्नुमा यही तीन
दलको ठूलो हात छ, जन्ताले लयाएको
संविधानमाथि कुल्चने यी अ��राधीहरुको
अब सत्यनाश गर्नैपर्छ, सेना वा राजा
अगाडि बढ्न जन्ताले गुहार गर्दैछन्
कसैलाई गलत गरेपछि,कसैको मन दुखाउदा जब तिम्रो मन वेचैन भैरहन्छ पश्चातापको आँधी आफूभित्रै चल���रहन्छ हो त्यही हो तिमीलाई प्रकृतिले दिएको सजायँ स्वर्ग नर्क त थाह छैन तर आफ्ना क्रियाकलापकै आधारमा स्वर्गपनि यही अनि नर्कपनि
मनको शान्ति नै आजको समयको सबैभन्दा ठूलो सम्पत्ति हो
शुभबिहानि☕️
कोहि कोहि पाहुना यस्तो नाटकी
अनि चटकी हुन्छन नि 🤔😐️
च्या ल्याएर दियो" हैन हैन भर्खर खा'र आ हो दुख गर्नै पर्थेन!" यो त धेरै हुन्छ भनेर यित्ती 4/5 थोपा अर्को कप मा
नराखी छोड्दैनन🙄
चुरे तराइको सान हो। जब चुरे मेटिन्छ तराइ मरुभूमि हुन्छ। अवैधानिक रुपमा भएका उत्खनन- चोरी-निकासीलाई रोक्नु सरकारको कर्तव्य हो भने रोक्न सकिदैन भनेर त्यसैलाइ वैधानिकता दिन��� लाजमर्दो कुरा हो।
पहिल्यै असफल भएको विषय विना अध्ययन फेरी प्रयोगमा ल्याउनु हामी सबैको लागि घातक छ।
हरी ॐ
ज्येष्ठनागरिक/ बुढाबुढी पनि यति स्मार्ट डिजिटल भइसकेकि बिहान बिहान भगवानको नाम लिनु जल जप, भजन गर्नु, भगवाफोटोमा फुल चढाउनु त कहाँ हो कहाँ स���से पहिला मोवाईल भगवानमै हात जाने बनायो😉😉
वाहरे!स्मार्ट फोन क्या तेरा जमाना
😉😜😂😂