@BhavaNathDahal @Annapurna_Post सहमत ! फस��ने त पटुका र सुरूवालको इजारमा २/४ हजार रुपैया जम्मा गर्ने सोझासाझामात्र हुन । जसले बैकमा गएर के वाई सी भर्न सक्दैनन् । ठुला ठालुको खाने मुखलाई जुंगाले छेक्दैन भन्थे ।
@end_clap तपाईको पोष्टमा बजेटको बारे जवाफ दिने लालबुझक्कडहरुको झुण्ड र स्तर देखेर साह्रै दया लागेर आयो । यहि कारणले होला अहिले सहरीय निराश युवा पिढिहरुको बाहुल्यता बढेको अनुमान गर्न सकिन्छ । यी नया जोगी वा दाई गर्ने .. वाट पनि अन्तमा निराशामात्र हातलाग्ने अवस्था प्रति धेरै चिन्तितछु ।
@keshabpoudel2@gbudhathoki@shivagaule@cmprachanda घर जग्गा कारोवारवाट आएको राजस्व र दुर्घटना विमावाट आएको पैसा उस्तै उस्तै हो ! अड्को पड्को धुपको तेल ! आखिरमा एउटाले अर्थतन्त्रलाई र अर्कोले सरिरलाई अपांग बनाउछ !
This morning I set out to Cabinet the enormous task we face, and why I am confident that this government can rise to the challenge and deliver for the whole United Kingdom.
Now is the time to get to work and earn the trust of the British people.
Good News: NEA has earned more than NRs. 3.5 Arba from exporting electricity to India in around 2 months after deducting all expenses. 😮
Pic. Subash Photography